कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता सम्पन्न,लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता सम्पन्न भएको छ ।यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका थिए। प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता(२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक…