दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । झापाको अर्जुनधार नगरपालिका ४ मा रहेको दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आइतबार बन समितिको कार्यालय परिसरमा आयोजना भएको सभामा कार्यसम्पादन प्रगती विवरण र आगामी योजनाहरु सार्वजनिक गरिएको छ । संस्थाका अध्यक्ष टेकनाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार दहिझोडा सामुदायिक वन उपभोक्ता समूहले…