सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ योजनाको बिजेता घोषणा

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर जितु नेपाल र कम्पनीका संस्थापकर प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्दुतीय प्रणालीद्वारा बिजेता…