एपीआइएनआइसी फाउन्डेसनद्वारा बागलुङमा सञ्चालित डिजिटल शिक्षा पहलको प्रभाव अवलोकन

काठमाडौँ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ)ले एपीआइएनआइसी फाउन्डेसनको सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण ः सूचना तथा सञ्चार प्रविधि (आइसिटी)मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको दीर्घकालीन प्रभाव अवलोकन गर्न पुगेका प्रतिनिधिहरूलाई स्वागत गरेको छ। १४ डिसेम्बर २०२४ मा सफलतापूर्वक सम्पन्न भएको यो पहलले बागलुङको काठेखोला गाउँपालिका २ भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा डिजिटल शिक्षामा…