पुँजीबजारको आयमा लाग्ने कर हिजो कै यथावत छ, पुँजीगत लाभकर नै अन्तिम हो

धितोपत्र बजारमा लगानी गर्ने व्यक्तिगत र संस्थागत लगानीकर्ताकाले तिर्ने करको विषयमा आयकर ऐनमा कुनै पनि संशोधन गरीएको छैन । आयकर ऐन अनुसार सेयर बजारको आयमा हिजो जस्तो शिर्षकमा कर लाग्थ्यो आज पनि त्यहि नै लाग्छ । पुँजीबजारमा खासगरी सेयर बजारको व्यवसायिक रुपमा कारोबार गर्नेहरुले अहिले ठूलो घाटा बोकेर हिडिँरहेका छन् । किनकि एउटा सेयर बिक्री…