बैंकिङ प्रणालीको निक्षेप हालसम्मकै उच्च ५६ खर्ब भन्दा माथि पुगेको छ । आर्थिक गतिविधिमा आएको सुस्ततासंगै बजारमा मागको कमी भएसंगै वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो । पछिल्लो समयमा व्यापारिक क्षेत्रको पैसा पनि बैंकिङ क्षेत्रमा आएको, रेमिट्यान्समा सुधार संगै सरकारी खर्च पनि बढ्न गएपछि बैंकिङ प्रणालीको निक्षेपमा सुधार आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्ममा…