बैंकहरुका लागि घर जग्गा, गाडी तथा सेयरको लगानी उच्च जोखिम युक्त क्षेत्र: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले घर जग्गा, गाडी तथा सेयर कर्जा लगानीका लागि उच्च जोखिम भएका क्षेत्रका रुपमा वार्गिकरण गरेका छ । राष्ट्र बैंक उत्पादन मूलक क्षेत्रमा लगानी बढाउन ती क्षेत्रका कर्जाको जोखिम भार बढाई १५० प्रतिशतसम्म पुर्याएको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा, गाडी तथा सेयरमा उच्च लगानी भएपछि सम्पत्तिको मूल्य मात्र बढेको…