ललिता निवासका जग्गा धितोमा ऋण दिने बैंकलाई कारबाही गर्न सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा धितोमा राखी कर्जा प्रवाह गर्ने बैंकहरुलाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै अख्तियार दुरुपयोग ऐन २०४८ को दफा २८ को उपदफा १ को खण्ड ख बमोजिम ती बैंकहरुलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब लेखि पठाएको हो । बालुवाटार जग्गा प्रकरणमा तीन पूर्व…