कोरोनाका बाबजुत ५२ वर्ष यताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल फ्रान्स

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कायमै रहेपनि युरोपेली राष्ट्र फ्रान्सको अर्थतन्त्रमा उत्साहजनक वृद्धि भएको छ। फ्रान्सले सन् २०२१ मा विगत पाँच दशक यताकै उच्च आर्थिक वृद्धि हासिल गरेको छ। युरोपेली राष्ट्रहरु मध्येको दोस्रो ठूलो अर्थतन्त्र भएको फ्रान्सको अर्थतन्त्रमा ७ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०२१/२२ को तेस्रो त्रैमासमा ३.४ प्रतिशत र चौथो त्रैमासमा…