पाँचको घट्दा पनि माघसम्म बैंकहरुको नाफा १७% बढ्यो, चार बैंकले कमाए तीन अर्बमाथि

चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको नाफा १७.२४ प्रतिशतले वृद्धि भएको हो ।…