महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो, शुक्रबार ‘आईपीओ डे’

महिला लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्काशनको मिति २ दिन पछि सारेको छ । कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा अब माघ ३० गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै आईपीओ निष्काशनको समय पछि सार्न गरेको अनुरोधपछि मिति सारेको जनाएको छ । पछिल्लो समयमा…