क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अवैध, विदेशमा पनि कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबार अवैध भएको बताउँदै त्यसमा संलग्न भएमा दण्डनीय हुने स्पष्ट पारेको छ । राष्ट्र बैंकले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालमा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्न जो कोहिलाई पनि कारवाही गर्ने जनाएको छ । त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई…