विदेशी विनियम सञ्चितिमा आएको गिरावट नियन्त्रण गर्न सटही सुविधामा सीमा

नेपाल राष्ट्र बैंकले विदेशी विनियम सञ्चितिमा आएको गिरावटलाई नियन्त्रण गर्नका लागि विदेशी मुद्रा सटही सुविधामा कसिलो नीति लिएको छ । केन्द्रीय बैंकले आयातका लागि मात्र नभई राहदानीका आधारमा दिइने विदेशी मुद्रामा समेत कटौती गरेको हो । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै भारतबाट हुने वस्तु आयातमा प्रतितपत्र मार्फत हुने भुक्तानी ५ करोड भारतीय रुपैयाँमा भन्दा…