विदेशी पूँजी आकर्षित गराउन उद्योग दर्तामा एकद्वार प्रणाली आवश्यक

प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पूँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया पूरा गर्न एकद्वार प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको उद्योगीहरुको भनाइ छ ।उद्योग स्थापना र सञ्चालनमा अधिराज्यमै पहिलो मानिएको मोरङ–सुनसरी जिल्लामा अहिले धेरै…