आक्रमक बन्दै राजस्व अनुसन्धान विभाग, दशैंपछि १७ वटा मुद्धा दर्ता

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने उपर कार्वाही प्रकृयालाई तिब्र बनाएको छ । दशैंपछि मात्र विभागले १७ वटा व्यवसायिक फर्मका सञ्चालक तथा प्रोप्राइटरका विरुद्धा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार दशैं पछि अदालत खुलेपछि दर्ता गरिएका १७ वटा मुद्धाबाट २ अर्ब २४ करोड ४५ लाख बिगो असुल उपर…