धितोपत्र बजारमा शेयरको कारोबार गर्दा धितोपत्र ब्यवसयाीलाइ तिर्नुपर्ने शुल्क दक्षिण एशियाकै सस्तो रहेको छ । दक्षिण एसियाका ७ देश मध्ये नेपाली पूँजी बजारमा लगानीकर्ताका लागि कारोबार शुल्क थोरै लाग्ने गरेको अध्ययन देखाएको हो । धितोपत्र दलाल कम्पनीले शेयर कारोबारमा दिने गरेको शुल्क घटाउनुपर्ने मागका सम्बन्धमा भएको अध्ययन अनुसार पनि दक्षिण एशियाली शेयर बजारमा नेपालमा न्यून…