छिमेक लघुवित्तको नाफा साढे ४२ प्रतिशतले बढ्दा अधिकांस सूचकमा सुधार

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २६ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा साढे ४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा छिमेकले १५ करोड ६१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा…