जनतासँग मर्जरमा जानुअघि ग्लोबल आइएमई बैंकको यस्तो देखियो प्रगति

जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४०.५५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवका…