पोखरा फाइनान्स (PFL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यही अवधिमा फाइनान्सले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी संचालन नाफा…