सुन चाँदीको भाउमा दैनिक रेकर्ड, किन महङ्गियो नेपालमा भाउ ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि दैनिक नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले फागुन ८ गते हालसम्म कायम भएको रेकर्डलाई फेरि तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुनको भाउ प्रतितोला ७७ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो। महासंघका…