नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चौध वाणिज्य बैंक सहित तीन दर्जन बढी कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेका छन्। हालसम्म धेरै कम्पनीको लाभांश खातामा आईसकेको छ भने केही कम्पनीहरुले हालै मात्रै पठाउन सुरु गरेका छन्। पछिल्लो समय गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने कम्पनीहरुको क्रम बढ्दो रहेको छ। विगतका वर्षहरुमा…