नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २९ लघुवित्तले माघ १९ गते आइतबारसम्म चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन्। लघु्वित्तहरुले प्रस्तुत गरेको वित्तीय विवरणका आधारमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको आरएमडिसी लघुवित्त मजबुत देखिएको छ भने गत असारमा आईपिओ बेचेको घोडीघोडा लघुवित्त सबैभन्दा कमजोर देखिएको छ । थोक कर्जा प्रवाह गर्ने आरएमडिसीको लघुवित्तको ८९…