एनआइसी एशिया र सिटिजन्स बैकको साधारण सभा आज, दशैं अगाडि नै लाभांश

गत आर्थिक बर्षका लाभांश लगायतका प्रस्ताव पारित गर्न आज असोज १० गते शुक्रबार एनआइसी एशिया र सिटिजन्स बैकको साधारण सभा हुँदैछ । दुवै बैंकले गत आर्थिक बर्षको लाभांश लगायतका विभिन्न प्रस्तावहरु पारित गराउनेछन् । एनआइसी एसिया बैंक एनआईसी एसिया बैंकको साधारण सभा बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लबमा हुँदैछ । साधारण सभामा बैंकले गत आर्थिक…