क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले दिन थाल्यो मार्जिन कारोवार सुविधा

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीज प्रा.लि. ले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनीको संचालक समितिले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि २०७६ पारीत गरेको छ । कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्रबैंक ले २०७५ साल चैत्र १४ गते अनुमतीप्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने…