शेयर लगानीकर्ता दवाब समूहले पुँजिगत लाभकर गणना विधि र प्रक्रिया झन्झटिलो, अवैज्ञानिक र त्रृटि पूर्ण रहेको भन्दै सच्याउन माग गरेको छ । समूहले सिडिएससीले शेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरेको आरोप लगाउँदैे सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ । समूहका अध्यक्ष हरी ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अव्यवहारिक निर्णयलाई तत्काल स्थगित गरी सहज…