सानिमा बैंकले १ अर्ब ६२ करोड लाभांस बितरण गर्न सक्ने, खुद नाफा बढ्यो

सानिमा बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई १ अर्ब ६२ करोड ५६ लाख ९३ हजार रुपैंया बरारबरको लाभांस दिन सक्ने भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार बैंकले उल्लेखित रकम बितरणयोग्य देखाएको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैंया…