पत्रकार र बोर्ड कर्मचारीलाई लाग्यो शेयरबजारमा इन्साइडर ट्रेडिङ्गको आरोप !

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम निर्माणमा जुटेको धितोपत्र बोर्डले मंगलबार सरोकारवालाहरुबाट दर्जनौ सुझाब संकलन गरेको छ । लगानीकर्ता, ब्रोकर तथा धितोपत्र बजार सम्बन्धी जानकारसँग प्रत्यक्ष सुझाब लिएको बोर्डले प्राप्त सुझाबहरु नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता समेत जनाएको छ । कसले के दियो सुझाब ? नेपाल इभेष्टर्स फोरमका उपाध्यक्ष तुलसी ढकालले शेयर…