नेपाल स्टक एक्सचेञ्जमा यो साता कुमारी बैंकको बोनस सहित विभिन्न चार कम्पनीको १३ करोड ४९ लाख ७३ हजार ४४५ कित्ता शेयर कारोबारका लागि सुचिकृत भएको छ । नेप्सेका अनुसार कुमारी र एनएमबि लघुवित्तको बोनस शेयर, एशियन लाइफको हकप्रद र नविल व्यालेन्सको म्युचअल फण्डका इकाई कारोबारका लागि सुचिकृत भएको हो । नेप्सेका अनुसार नविल ब्यालेन्स फण्ड…