विजय लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमास

विजय लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ७० लाख ३३ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५४ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसै समयमा १७ करोड ७१ लाख रुपैंया रहेको चुक्ता पूँजीलाई लघुवित्तले अहिले १९ करोड ४८…