प्रधानमन्त्रीद्वारा सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् । आज सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिएका हुन् । यसअघि हिजो सबै मन्त्रालय तथा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एव विभिन्न सम्वैधानिक आयोग र…