राजस्व अनुसन्धानले पुनः खोल्यो इन्भेष्टमेन्ट बैंकको करछलीको फाइल, उच्च अधिकारीको लियो बयान

राजस्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट बैंक माथिको छानबिन पुनः सुरु गरेको छ । विभागले मर्जरमा भएको लाभ र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा अर्बौ रुपैयाँ कर छली गरेपछि छानबिन अघि बढाएको हो । विभागको महानिर्देशकको रुपमा प्रकाश पौडेल हुँदा परेको उजुरीमा अनुसन्धान सुरु भएको थियो । तर, प्रकाश पौडेलको सरुवा भएपछि बैंकको कर छलीको अनुसन्धान…