जी-७ राष्ट्रहरुले रुसी तेलमा लगाएको ‘प्राइस क्याप’ ले विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

सन् २०२२ को फेब्रुअरी महिनाबाट युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेको रुसले वर्षको अन्त्यसम्म आइपुग्दा पनि हमला जारी राखेको छ । यसैबीच रुसलाई युद्ध जारी राख्नबाट रोक्न जी-७ राष्ट्रहरुले रुसी तेलमा प्राइस क्याप लगाएका छन् । रुसले कच्चा तेल तथा प्राकृतिक ग्यासको निर्यातबाट भारी मात्रामा राजस्व संकलन गर्दै आएको छ । कच्चा तेलको निर्यातबाट आम्दानी…