सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढेर ९४ हजार पाँच सय पुग्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला…