सुनको भाउ सोमबार सामान्य बढ्यो, चाँदीको स्थीर

सुनको भाउ असोज ३१ गते सोमबार तोलामा २०० सय रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ । आइतबार घटेको सुनको भाउमा सोमबार सामान्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै…