तरलता अभावले रिपोको ब्याजदर उकालो लाग्दै, ‘एसएलएफ’ उपयोगमा भने गिरावट

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपोको मागसँगै ब्याजदर समेत बढेको छ । तरलता अभावकै कारण बैंकहरुले राष्ट्र बैंकबाट उपयोग गर्दै आएको स्थायी तरलता सुविधा (एसएलएफ) को माग भने घटेको छ । नेपाल राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई बिहीबार ३० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा…