बँधुवा मजदुरीहरूको हक बजेटले कहिले सुरक्षण गर्छ सरकार ?

विश्वमा सन् १८६० मा दास प्रथा अन्त्य भएको थियो । दक्षिण एसियामा भुटानले १९९७ मा सबैभन्दा ढिलो दास प्रथा अन्त्य गरेको थियो । नेपालमा चन्द्रशमशेरको पालामा दासहरूलाई गाँस, बाँस र कपासको व्यवस्था गरेर मात्र दास प्रथाको अन्त्य गरेका थिए । नेपालमा दास प्रथा अन्त्य भएको करिब एक सय वर्ष पश्चात् पनि कृषिमा आधारित बँधुवा मजदुरहरू…