लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नका लागि परीक्षा दिएकाहरुको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक पदका लागि लोकसेवा आयोगले बैशाख ७ गते लिएको लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको पहिलो चरणको नतिजा सोमबार सार्वजनिक गरिएको आयोगले जनाएको छ । परीक्षामा सहभागी मध्ये १ हजार ४६०…