नेपालगञ्जमा ठूला होटल खुल्नेक्रम बढेपनि नयाँ शासकीय संरचनाले व्यवसायी दुविधामा

नेपालगञ्जमा पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ। झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चारतारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । तर साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले भने झस्काएको…