नयाँ युगको सुरुआतका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको डेढ वर्ष नाघेपनि रोजगारदाता र श्रमिकको सहभागिता भने निराशाजनक देखिएको छ । योजना घोषणाको सुरुआती अवस्थामा रोजगारदाता र श्रमिकको सहभागिता केही उत्साहजनक देखिए पनि पछिल्लो समयमा भने रोजगारदाता र योगदानकर्ताको सूचीकरण अपेक्षित हुन सकेको छैन । केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना…