बजाजले बाराको कलैयामा खोल्यो शोरुम

एचएच बजाजको नयाँ शोरुम बाराको कलैयामा संचालनमा आएको छ । बजाज मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको हो । कम्पनीको नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो…