अमेरिकाको वेरोजगार दर ४९ बर्ष यताकै न्यून

रोजगारी सिर्जनाका हिसाबले संयुक्त राज्य अमेरिकाका लागि अप्रिल महिनाले पनि व्यापक सफलताको सन्देश प्रवाह गरेको छ । अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत ४९ बर्ष यता पहिलो पटक बेरोजगार दर यस बर्ष न्यून विन्दुमा झरेको सरकारद्वारा शुक्रबार जानकारी गराइएको छ । रोजगार दरमा देखिएको वृद्धिको सफलतासँगै चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा कमी आउनसक्ने कतिपयको…