दुग्ध विकास संस्थानले विभिन्न पदका लागि कर्मचारीको माग गर्दै सूचना निकालेको छ । संस्थानले विभिन्न पदमा १२३ जना कर्मचारी मागेको हो । संस्थानले सहायक स्तरमा ९० जना र अधिकृतस्तरमा ३३ जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले…