अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्र मुलुकको द्रुत आर्थिक वृद्धि, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जनल गायतको महत्वपूर्ण आधार भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट विनियोजन विधेयकअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिए । सरकारले पर्यटन क्षेत्रको विकासका…