नेपलामा सक्रिय जागिरेको संख्या ३२ लाख २८ हजार ४५७ रहेका केन्द्रिय तथ्याङक विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय गणना २०७५ अनुसार मुलुकभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठानमा ३२ लाख भन्दा धेरै जनशक्तीले रोजगार पाएका हुन । विभागको गणना अनुसार कुल प्रतिष्ठान मध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका,…