नेपाल एयरलाइन्सले जापानमा पुनः उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले प्रक्रिया पूरा भएसँगै आगामी असार १९ गतेदेखि उडान सुरु गर्न लागेको हो । १५ वर्ष पहिले उडान बन्द गरेको एयरलाइन्सले फेरी उडान सेवा सुरु गर्न लागेको हो । केही समय पहिले जापानको नागरिक उड्डयन ब्युरोले नेपाल एयरलाइन्सलाई उडान भर्नका लागि स्वीकृति दिएको थियो ।…