बङ्गलादेश र चीनबीच आर्थिक सहयोग सम्झौता

बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । बङ्गलादेशको इन्भेस्ट बङ्गलादेश र चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच भएको समझदारीपत्रमा इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ…