बूढानीलकण्ठबाट बरामद सुनको तौल २१ किलो, मूल्य ५४ करोड

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५०.६८ ग्राम रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको जानकारी दिइएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न…