काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको छ । गत चैत १३ गते गठन भएको मन्त्रिपरिषद्ले मंगलबार ६ महिने कार्यकाल पूरा गरेको हो । रास्वपा सरकार गठनसँगै विभिन्न नीतिगत तथा संरचनागत सुधारका कार्यक्रम अघि सारेको थियो । तर त्यसको प्रभाव व्यवहारमा देखिन अझै समय लाग्ने देखिएको छ…