नेको इन्स्योरेन्सको खुद बीमाशुल्क साढे ६१ करोड

नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ६.१० प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख ३७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।…