बीमा कम्पनीहरुले एक महिनामा संकलन गरे ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ, कस्तो छ बिजनेस ग्रोथ ?

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा बीमा कम्पनीहरुले ३२ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम भित्र्याएका हुन् ।चालु आवमा गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ३१.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को…